लक्ष्मी पूजाको दिन यस्तो छ सुनचाँदीको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । लक्ष्मी पूजाको दिन (सोमबार) छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स