सुनचाँदीको मूल्यमा वृद्वि, कति छ आजको बजार भाउ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर ११ सय २५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स