सुनचाँदीको मुल्यमा गिरावट आउने क्रम जारी, कति छ आजको बजार भाउ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९५ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ११ सय ६५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स