सुनको मूल्य ७ सय रूपैयाँले बढ्यो,कति पुग्यो तोलामा ?

काठमाडौं ।शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ ।

बिहिबार, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर ९७ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहिबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएकोमा आज पनि १२ सय २५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स