काठमाडौं । शिवम् सिमेन्टसले नयाँ सञ्चालक नियुक्त गरेको छ । सिमेन्ट कम्पनीले कम्पनीका सेयरधनी गौरव शारडालाई बाँकी कार्यकालको लागि सञ्चालकमा नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको साउन २२ गते आइतबार बसेको बैठकले शारडालाई नियुक्त गरेको सूचना नेपाल स्टक एक्चेन्जमा प्रकाशित भएको छ ।