सुन र चाँदीको मूल्यमा यथावत, कतिमा कारोबार हुँदैछ ?

 

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य यथावत रहेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज यथावत रहेर ९६ हजार ३ सय रूपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएकोमा आजपनि १२ सय ५ रूपैयाँ कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स