चारपाङ्ग्रे सवारी साधनमा उत्पादन तथा एसेम्बल गर्ने उद्योगलाई आयकरमा ४० प्रतिशत छुट

काठमाडौं । चार पाङ्ग्रे सवारी साधन उत्पादन तथा एसेम्बल गर्ने उद्योगले ५ वर्षसम्म ४० प्रतिशत छुट पाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आज आइतबार संघीय संसद प्रस्तुत गरेको बजेट वक्तव्यमा यस्ता उद्योगलाई ५ वर्षसम्म आयकरमा ४० प्रतिशत छुट दिने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स