८ महिनामा १५ खर्ब वैदेशिक लगानी स्वीकृत

काठमाडौ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल १४ खर्ब ८५ अर्ब ६५ करोड रुपैयाँ बराबरको विदेशी लगानी (एफडीआई) स्वीकृत भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा सो लगानीमध्ये १० खर्ब ८९ अर्ब १२ करोड लगानी बोर्डमाफृत ३२ वटा ठूला पूर्वाधार आयोजनाको लागि स्वीकृत भएको हो । ३ खर्ब ९६ करोड ५३ लाख रुपैयाँ उद्योग विभागमार्फत लगानी स्वीकृत भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स