शिवम् सिमेन्टको सिमेन्ट प्रयोगबारे सचेतना कार्यक्रम सञ्चालन

काठमाडौं । शिवम् सिमेन्टले सिमेन्ट प्रयोगबारे सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीले दोलखाको चरिकोटमा निर्माण कार्य गरिरहेका व्यक्तिहरूसँग यस्तो कार्यक्रम आयोजना गरेको हो ।

निर्माणकार्य गरिरहेका व्यक्तिहरूलाई दक्ष एवं अनुभवी प्राविधिकबाट सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकार्य गर्दा दिनहु आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भन्डारणलगायत विषयमा जानकारी गराइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स