आज सुनको मूल्य करिब लाख नजिक, कतिले बढ्यो ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार ९ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १९ सय रूपैयाँले बढेर ९९ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १३ सय ७५ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स