नेपाल बोटल वाटर उद्योग संघको अधिवेशन फागुन २५ मा

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको छैंटौ अधिवेशन यही फागुन २५ गते हुने भएको छ ।

उद्योगलाई मात्र नयाँ सदस्यता र नवीकरण गर्न दिने संघले जनाएको छ । सदस्यता नवीकरण नगरेका उद्योगलाई मतदानमा भाग लिन नदिने संघका महासचिव धुव्रबहादुर गौतमले बताए ।

हाल देशभर संघमा ५८६ उद्योग आवद्ध छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स