सुनको मूल्यमा भारी गिरावट, कतिले घट्यो ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर ९१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १२ सय २५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स