फेरि घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९३ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स