विधान संशोधन समितिले बुझायो मस्यौदा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा समक्ष महासंघको विद्यमान विधान संशोधनको मस्यौदा पेश गरेको छ ।

महासंघको ५४ औं वार्षिक साधारण सभाबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट गठित विधान संशोधन समितिले आज अध्यक्ष गोल्छालाई विधान संशोधनको मस्यौदा तयार पेश गरेको हो । समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको थियो ।

कार्यक्रममा सभापति जोशी र समितिका सह–सभापति एवम् महासंघका विशिष्ट सदस्य पूर्व अध्यक्ष पशुपति मुरारकाले विधानमा समेटिएका प्रावधानका वारेमा जानकारी गराएका थिए ।

महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स