बढ्यो दुवै सुन र चाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । सुनचाँदी बजारमा साताको तेस्रो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ५००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज ३ सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३ सय कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १ हजार २१० तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स