सुनको मूल्यले तोड्यो रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनले कृतिमानी मूल्य तय गरेको छ । अहिलेसम्म कै उच्च मूल्यमा सुनको  कारोबार भएको हो ।

आइतबार छपावाला सुन प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार १ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

चाँदीको मूल्य समेत वृद्धि भएको छ । चाँदी आइतबार प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएकोमा २ हजार ३५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया

हेडलाइन्स