काठमाडौं । ललितपुरमा बीवाइडी गाडीको बिक्री वितरण गर्ने इको इभी केयर प्रालीलाई रोक लगाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुमगन पछि बिक्री वितरणमा रोक लगाएको हो ।
विभागका अनुसार अत्याधिक रुपमा उभोक्ता मूल्य कायम राखिएको बताइएको छ । इको इभी केयर पा्रलिलाई बिक्री वितरणमा रोक लगाई विभागले कगजात सहति उपस्थित हुन भनेको हो ।
त्यस्तै गरि काठमाडौंमा बजाजको मोटरसाइकल बिक्री वितरण गर्ने हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालीलाई पनि बिक्री वितरणमा रोक लगाइएको छ ।
यस कमपनीले पनि उपभोक्ता मूलय उच्च राखेको आरोप लगाइएको हो । तत्काल बिक्री विरण रोकी कागजात सहित उपस्थित हुन भनिएको छ ।