यस्तो छ आज सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर २ हजार ३० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स