बढ्ने क्रममा सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ५४ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ कायम आज ५ रूपैयाँले बढेर १८ सय ४५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स