सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो

काठमाडौं । मंगलबार पनि छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय १० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय ३० रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स