एकैदिन १६ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज १६ सय रूपैयाँले घटेर ९२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय ५५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स