घट्यो दुवै सुन र चाँदीको मूल्य

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर ९४ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १२ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स