गणपति ज्वेलर्सको विवाह उत्सव योजना, ब्रेकफास्ट र डिनरसहित पाँचतारे होटलमा बस्ने सुविधा

काठमाडौं । विवाह मौसम लक्षित गरी गणपति ज्वेलर्सले विवाह उत्सव योजना ल्याएको छ । योजना अवधिमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा ल्याएको ज्वेलर्सले जनाएको छ ।

‘विवाह उत्सव’ योजना यो मंसिरदेखि २ महिना चल्ने ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले बताए । गणपती ज्वेलर्सले विगत १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स