घातक रोग लागेकालाई अनुदान दिन ३ अर्ब बजेट

काठमाडौं । सरकारले आगामी आवमा घातक रोगका लागि ३ अर्ब बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले मृगौला रोगीलाई मात्रै नभइ विभिन्न इन्जुरीहरूलाई समेत अनुदान दिन सो रकम उपलब्ध गराएको अर्थमन्त्री वर्षमान पुनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स