लम्पी स्किन रोगबाट ५२ अर्ब बराबरको क्षति, सरकारको ध्यान नजाँदा १५० रुपैयाँको भ्याक्सिन पनि पाएनन् कृषकले (तथ्यांकसहित)

काठमाडौं । पशुहरूमा देखा परेको लम्पी स्किन रोगबाट ५२ अर्ब क्षति भएको अनुमान गरिएको छ । यस वर्ष पशुहरूमा पनि विशेष गरेर गाई र भैंसीमा यो रोग देखापरेपछि सो मूल्य बराबरको क्षति भएको नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता मनोज शाहीले जानकारी दिए । यत्रो क्षति भइसक्दा पनि सरकारको ध्यान नजाँदा १५०/१६० रुपैयाँ पर्ने भ्याक्सिनमा पनि … Continue reading लम्पी स्किन रोगबाट ५२ अर्ब बराबरको क्षति, सरकारको ध्यान नजाँदा १५० रुपैयाँको भ्याक्सिन पनि पाएनन् कृषकले (तथ्यांकसहित)