रञ्जित आचार्यद्वारा नेपाल एम्बुलेन्स सेवाका नयाँ अध्यक्षलाई ब्याटन हस्तान्तरण

काठमाडौं । नेपाल एम्बुलेन्स सेवा (एनएएस) १०२ एक गैर नाफामूलक संस्था हो जुन आकस्मिक मेडिकल रेस्पोन्स प्रणालीको स्थापनाका गर्न समर्पित रहेको छ ।

सो स्थापनाले हरेक व्यक्तित बिरामीको तीब्र यातायात र उपचारका लागि रेडियो संचारको साथ एक सेन्टर्ल डिस्प्याचको सुविधाका मार्फत एक पूर्ण रुपमा मेडिकल्ली सुसज्जित ईएमटी कर्मचारीले सु(सम्पन्न एम्बुलेंसको सञ्चालन गरेको छ ।

रञ्जित आचार्यले नेपाल एम्बुलेंस सेवा १०२ को अध्यक्षका रुपमा आफ्नो ३ वर्षको कार्यकाल पूरा गरेका छन् । उनको सम्मानमा आयोजित एक समारोहमा एनएएसका नयाँ अध्यक्ष डा.प्रदीप. वैद्यलाई ब्याटन हस्तान्तरण गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स