बेल्जियम मोरक्कोसँग २-० गोलले पराजित

काठमाडौं । बेल्जियम मोरक्कोसँग पराजित भएको छ । कतारमा जारी फिफा विश्वकप २०२२ मा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लिएको थियो ।

त्यस्तै, थप समयमा दोस्रो गोल गर्दे मोरक्कोले जित पक्का गरेको हो।

योसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स