हिउँ खेलेर रमाउन चाहनेहरुको लागि उत्कृष्ट गन्तव्यहरु

काठमाडौं । आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमताप भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ । काठमाडौं उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ । हिउँ खेलेर रमाउन चाहनेहरुको लागि काठमाडौं नजिकका उत्कृष्ट गन्तव्यहरुः

१. चन्द्रागिरी

२. नगरकोट

३. फुल्चोकी

४. शिवपुरी

५. ककनी

६. कालिन्चोक

७. दामन

८. लाकुरीभञ्ज्याङ

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स