सुनकोशी मरिन ड्राइभर्सनलाई ४ अर्ब १७ करोड बजेट

काठमाडौं । सरकराले सुनकोशी मरिन ड्राइभर्सनलाई ४ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । सुनकोशी मरिनको हेट वक्र्स लगायतको पूर्वाधार तयार गर्न सरकारले बजेट निर्माण गरेको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको सो परियोजनाको लागि सो बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स