चार्जिङ स्टेशन बनाउनेलाई ५ प्रतिशत ब्याजदरमा कर्जा

काठमाडौं । विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण गर्नेले ५ प्रतिशत ब्याजदरमै पुनरकर्जा पाउने भएका छ्न् ।

नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ मा तेस्रो संशोधन गर्दै साधारण कर्जा अन्तर्गत चार्जिङ स्टेसनलाई पनि समावेश गरेको हो ।

राष्ट्र बैंकले साधारण कर्जामा ३ प्रतिशत ब्याज लिन्छ भने बैंक तथा वित्त संस्थाले २ प्रतिशत विन्दुले नाफा राखेर कर्जा प्रवाह गर्छन् । साधारण कर्जा लिनेले ५ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स