प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेरोजगारलाई रोजगार दिलाउन सो रकम विनियोजन गरेको बताएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स