राष्ट्र बैंकमा रोजगारीको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले रोजगारीको अवसर खुलाएको छ । राष्ट्र बैंकले रिक्त रहेको तथ्यांकशास्त्री (अधिकृत तृतीय सरह) पदका लागि दुईजना करारमा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि बैंकले मान्यताप्राप्त विश्वविद्यालयबाट तथ्यांकशास्त्र विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले चैत २९ गतेसम्म अनलाइन दरखास्त फाराम पेश गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स