तनहुँ क्षेत्र नम्बर १ मा डा. स्वर्णिम वाग्ले अग्रस्थानमा, भट्टराई र खनाल पछाडि

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा आइतबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता थप बढाएका छन् । कुल १३ हजार ६५ मत गणना हुँदा वाग्लेले ७२९३ मत प्राप्त गरेका छन् ।

यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ तथा एमालेका सर्वेन्द्र खनालले २१३४ मत पाएका छन् । स्वर्णिमले सुरुदेखि नै अग्रता बनाएकामा पछिल्लो मतपरिणामअनुसार थप बढाएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स