रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभू साह विजयी

काठमाडौं । रौतहट क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स