झापामा राजेन्द्र लिङ्देनले गाडे हलो, ढल्यो सितौलाको रुख

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवारसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएका हुन्।

लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए।

लिङ्देन ३ हजार २ सय ७६ मतान्तरसहित विजयी भएका हुन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स