ललितपुर–३ मा तोसिमाको अग्रता, पम्फा भुसाल तेस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीक्री उम्मेदवार तोसिमा कार्कीले ललितपुर- ३ अग्रता लिइरहेकि छन् । १४ हजार ११६ कुल मतदाता रहेको ठाउँमा । ४५ हजार ३०६ पुरुष मतदाता छन् भने ४८ हजार ८१० महिला मतदाता छन् । अहिले तोसिमाले ५१२३, एमालेका अमृत खड्काले ३९५९, माओवादीकी पम्फा भुसालले २२९३मत ल्याएर तेस्रो स्थानमा आएकी छन् ।

मओवादीबाट रानीतिक उचाइमा पुगेकी पम्फा भुषालला्रई २०७९ को निर्वाचनमा ललितिपुर वासीमा आफ्नो साख जोगाउँनको प्रतिसप्रदा हो भने नायाँ राजनीतिक धु्रवको रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीकाी तोसिमा कार्की लाई यूवा अवसर तथा राजनीतिक उचाईको कोसे ढुङ्गाको रुपमा लिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स