निर्वाचन २०७९ काठमाडौं– ५ मा पौडेलले प्राप्त गरे १९६२ मत, पौडल र पोखरेलबीच ६४६ मतले मतान्तर ✍ हाम्राे अर्थ हाम्राेअर्थ 🕚 २०७९ मंसिर, ५ - मा प्रकाशित Share FacebookTwitterViberWhatsAppEmail काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेल र नेकपा एमालेका उम्मेद्वार ईश्वर पोखरेलबीच ६४६ मतान्तर देखिएको छ । मतगणना भएको ५ हजार १३५ मतमध्ये पौडेलाई १ हजार ९६२ मत प्राप्त भएको छ भने पोखरेललाई १ हजार ३१६मत प्राप्त भएको छ । #काठमाडौं– ५ मा पौडेलले प्राप्त गरे १९६२ मतपौडल र पोखरेलबीच ६४६ मतले मतान्तर Share FacebookTwitterViberWhatsAppEmail प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleरौतहटमा समाजवादी पाटीका अध्यक्ष नेपालको अग्रताNext articleलुम्बिनी विकास बैंकको लाभांश घोषणा,बोनस र नगद कति ? हेडलाइन्स चार कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो करिब ५ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली नेपालमा पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन सुरु लक्ष्मी सनराइज बैंकले गर्यो पोखरामा सेवा विस्तार Load more