रौतहटमा समाजवादी पाटीका अध्यक्ष नेपालको अग्रता

काठमाडौं । रौतहट क्षेत्र नं.१ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । जारी मतगणनामा नेपालले ७२९ मत प्राप्त गर्दा नेकपा एमालेका अजयकुमार गुप्ताले ६५४ मत पाएका छन् ।

पूर्वप्रधानमन्त्री नेपाललाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स