काठमाडौं–१ मा सिंहलाई पछि पार्दै मिश्र अगाडि

काठमाडौं । काठमाडौं– १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रवीन्द्र मिश्रले अगाडि बढेका छन् ।
रवीन्द्रले २ हजार ४१७ मत प्राप्त गर्दा प्रकाशमानले २ हजार ३०२ मत प्राप्त गरेका छन् । मतान्तर १ सय १५ छ ।

अहिलेसम्म ९ हजार २ सय ४४ मत प्राप्त गर्दा एमालेका किरण पौडेलले १ हजार ४ सय ४० र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ३ सय ६५ मत पाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स