काठमाडौं–५ मा पौडेल २१० मत प्राप्त हुँदा पोखरेल दोस्रो स्थानमा

काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेल अग्रस्थानमा देखिएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका ईश्वर पोखरेललाई पछि पार्दै पौडेल अग्रस्थानमा रहेका हुन् ।

हालसम्म गणना गरिएको मत परिणाम अनुसार पौडेलले २१० मत पाएका छन् भने पोखरेलले १८९ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा हालसम्म ८ सय मत गणना गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स