काठमाडौं–५ मा १०० मत गणना गर्दा २५मत पौडेललाई

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–५ मा मतगणना सुरु भएको छ । हालसम्म भएको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेद्वजार प्रदिप पौडेल अग्र स्थानमा रहेका छन् । उनले २५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वार ईश्वर पोखरलेल १८ मत प्राप्त गरेका हछन् । त्यसरी नै मादल, घण्टी र हलो चिन्हका उम्मेदवारले ११ मत पाएका छन् भने अन्यले २२ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदसय निर्वाचनमा नेपाली कांग्रेसका प्रदिप पौडेल र एमालेका ईश्वर पोखरेलको प्रतिस्पर्धा रहेको छन्् भने अन्य र स्वतन्त्र गरी यस क्षेत्रमा दर्जन उम्मेद्वार रहेका छन् ।

पौडेलले भ्रष्टाचारलाई निमूल गरी सुशासनलाई प्रमुख एजेण्डा बनाएका छन् भने एमाले उम्मेद्वार पोखरेल प्रति आम मतदाताको वितृष्णा पोखेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स