काठमाडौं । अहिलेको निर्वाचनमा २ हजार ४ सय १२ उम्मेदवार छन् कुल उम्मेदवारहरु प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रबाट उठेका हुन् । अहिले देशभरि जम्मा २ सय २५ महिला प्रत्यक्ष उम्मेदवार छन् । जून कुल संख्याको जम्मा जम्मा ९ प्रतिशत हो । राजधानीका १५ क्षेत्रमा ३ सय ६० उम्मेदवारमध्ये ५५ जना महिला छन् जस मध्ये दलका २९, २६ जना स्वतन्त्र छन् । राजधानीका कुल प्रतिनिधिसभा उम्मेदवारमध्ये १५ प्रतिशत महिला छन् ।
देशका गरिमामय पदमा पुगेका प्रतिस्पर्धामा पूर्वसभामुख, मन्त्री र युवासमेत भएका छन् । काठमाडौं–२ मा तीन महिला उम्मेदवार बिच रोचक प्रतिशत पर्दा हुने देखिन्छ । माओवादीबाट पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका कुन्तीदेवी पोखरेल उपाध्याय र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमबीच तीव्र प्रतिस्पर्धा छ । तीन महिला उम्मेदवारको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवार मणिराम फुयालसँग छ ।
एमाले का११,
सुनसरी– ३ भगवती चौधरी, उदयपुर–१ मञ्जुकुमारी चौधरी, धनुषा–३ जुलीकुमारी महतो, बारा–३ ज्वालाकुमारी साह, कास्की–२ विद्या भट्टराई, स्याङ्जा–२ पद्मा अर्याल, बागलुङ–२ मञ्जु शर्मा, दाङ–१ शान्ता चौधरी, दाङ–३ कोमल वली, डोटी गौरीकुमारी ओली र कञ्चनपुर–३ नीरुदेवी पाल
कांग्रेस का ५ महिला उम्मेदवार
तेह्रथुम–१ सीता गुरुङ, मोरङ–२ सुजाता कोइराला, सिरहा–२ चित्रलेखा यादव, मकवानपुर–१ महालक्ष्मी उपाध्याय ९डिना० र अर्घाखाँची–१ पुष्पा भुसाल ९गौतम०
माओवादी का ८ महिला उम्मेदवार
काठमाडौं–१० अन्जना विशंखे, काठमाडौं–२ ओनसरी घर्ती, काठमाडौं–७ मानुषी यमि भट्टराई, काठमाडौं–९ कल्पना धमला, ललितपुर–३ पम्फा भुसाल, दाङ–२ रेखा शर्मा, जुम्ला गोमा गौतम ९कुँवर० र कञ्चनपुर–१ बिना मगर
एकीकृत समाजवादी का १ महिला उम्मेदवार
गुल्मी–२ रामकुमारी झाँक्री
जसपा का ७महिला उम्मेदवार
झापा–१ राधा थापा, झापा–५ ओममाया आङदेम्बे, काठमाडौं–९ शर्मिला सुवाल ९डंगोल०, कास्की–१ शर्मिला नेपाली मंग्राती, कास्की–२, बुद्धिकुमारी गुरुङ, तनहुँ–१ पासाङ थापामगर र पाल्पा–२ दुर्पता सोमै
स्वतन्त्र पार्टी का १२महिला उम्मेदवार
सुनसरी–१ गोमा तामाङ, ओखलढुंगा–१ शोभा कार्की, महोत्तरी–१ खेमकुमारी भुर्तेल, रामेछाप–१ समीक्षा श्रेष्ठ, सिन्धुली–१ मेनुका ठकुरी, धादिङ–२ बसुमाया तामाङ, काठमाडौं–२ सोविता गौतम, ललितपुर–३ तोसिमा कार्की, सिन्धुपाल्चोक–२ माया गुरुङ, चितवन–३ जिता बराल, बागलुङ–२ तिला खत्री र कपिलवस्तु–१ सन्जुसिंह विष्ट
यि देशभरि बाट विभिन्न पार्टीबाट उठेका उम्मेदवार हुन् ।