काठमाडौं क्षेत्र नम्बर–५ मा पौडेलको पल्ला भारी, नयाँ र पुरानामध्य कसलाई रोज्लान् आम मतदाताले ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–५ मा पुराना र नयाँ उम्मेदवारहरूको प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रबाट दर्जन स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस अघि २०७४ सालको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई करिब १० हजार मतान्तरले नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनावमा विजय … Continue reading काठमाडौं क्षेत्र नम्बर–५ मा पौडेलको पल्ला भारी, नयाँ र पुरानामध्य कसलाई रोज्लान् आम मतदाताले ?