काठमाडौं । सरकारले शिक्षा क्षेत्रको विकासको लागि आगामी आर्थिक वर्षमा १ खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ । स्वदेशी दिवा खाजादेखि गुणस्तरीय शिक्षाको लागि सरकारले सो बजेट विनियोजन गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सो गुणस्तरीय र सर्वसुलभ शिक्षाको लागि सो बजेट विनियोजन गरेको बताए ।