चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका प्रवेश परीक्षाको नतिजा सार्वननिक गरेको छ ।

माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा आइतबार साँझ प्रकाशित गरेको हो।

परीक्षामा ३९ परीक्षा केन्द्रमा आठ हजार ६२९ परीक्षार्थी सहभागी भएका थिए ।

आयोगले प्रकाशित नतिजामा चित्त नबुझको खण्डमा उम्मेद्वारहरुले पुनर्योग गर्नको लागि निवेदन दिन सक्ने जनाएको छ।

(हेर्नुस् नतिजा)

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/meceepg2021res_NEP-1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स