भोलि कक्षा-१२ को परीक्षाफल सार्वजनिक हुने

काठमाडौं । कक्षा-१२ को परीक्षाफल भोलि (शुक्रबार) प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलिसम्ममा नतिजा सार्वजनिक गरिने तयारी रहेको जानाएको छ ।

कक्षा-१२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । जसमा ३ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स