सर्वोच्चका न्यायाधीशलाई २१ करोड ९६ लाखको गाडी

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशलाई २१ करोड ९६ लाख रुपैयाँ बराबरको गाडी खरिद भएको छ । एसयूभी गाडी खरिद भएको हो ।

जसको लागि अर्थमन्त्रालयले समेत बजेट निकाशा गरिसकेको हो । विनियोजित बजेटले

नपुगेको भन्दै गाडी खरिदको लागि अर्थमन्त्रालयले थप निकाशा गरेको हो ।
उक्त गाडी स्विकृत मापदण्डको परिधिमा रहेर खरिद भएको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स