क्यासिनो केटिएमले बन्द गर्यो सेवा

काठमाडौं । क्यासिनो सेवा दिदै आएको एसएचएल म्याजेजमेन्ट सर्भिसेज ( केटिएम) प्रालि बन्द भएको छ ।

सांग्रिला होटल र टाइगर प्यालेस रिर्सोटले क्यासिनो नविकरण नगरेको कारण सेवा बन्द गरेको जनाएको छ । सांग्रिला

होटलले विगतदेखि नै नविकारण नगरेको र टाइगर प्यालेसले यो वर्षदेखि नविकारण नगरेको जनाएको छ ।

जस कारणले गर्दा सेवा बन्द गर्नुपरेको बताइएको छ ।

आफुसँग रहेको मजदुर नयाँ क्यासिनोमा सिफ्ट गराउने समेत जनाएको छ । यसको लगिाकर्ता सिल्भर हेरिटेज इभेष्टमेन्ट प्रालि र टाइगर काठमाडौं इनभेष्टमेन्ट प्रालि रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स