मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुको ऋणको भाका ५ महिना सर्यो

काठमाडौं ।चालू आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका भगर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकमा एक विशेष कार्यक्रम गरि मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

स्थायित्व रहने गरि मौद्रिक नीति तयार गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जनाकारी गराए ।
निर्माण क्षेत्र निकै कमजोर भएको अवस्थामा यस क्षेत्रलाई सहज हुने गरि नीतिहरु यत गरेको जानकारी गराए।
निर्माण व्यवसायीहरुको ऋणको भाका ५ महिनालाई सारिएको छ । मंसिर मसान्त सम्मको लागि समय थप गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स