प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा युवराज खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन् ।
मन्त्रीपरिषद्को बैंठकले उनलाई प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारी दिएको हो ।

उनी ओलीको अघिल्लो कार्यकालमा अर्थमन्त्री रहेका थिए । त्यस अघि नेपाल राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनी नेपालको उत्कृष्ट अर्थविद्को रुपमा परिचित छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स